Wednesday, July 28, 2021

Technology in education

 Technology in education :

शिक्षामा प्रबिधिको आवश्यकता ,प्रयोग र महत्व निकै रहेको छ । यो लगभग 10\15 वर्ष देखि नेपालमाको शिक्षा प्रणालिमा प्रयोग हुँदै आए पनि ब्यापक्ता भने 1.5 वर्ष अगाडि कोभिड -19 भित्रीय पछि हुन थालेको हो । 21 औं सताब्धिमा यो शिक्षा मात्र हैन हरेक क्षेत्रमा जबर्जस्त रुपमा यसको आवश्यकता बढेको छ । प्रबिधिले गर्दा नै आज घरमै बसि बसि संसारको शिक्षा लिन पाई रहेका छौँ। अहिले शिक्षा कक्षा कोठा मै उपस्थित भएर लिनु पर्ने बध्यतालाई अन्त्य गरिएको छ । आज शिक्षा लिन र दिने दुबै समुदायलाई सहज बनाउनको साथै शिक्षामा हुने खर्चलाई पनि कम गरेको छ । 

यतिका महत्व भएता पनि नेपाल सरकारको ध्यान शिक्षामा प्रबिधिको पहुँच बढाउने तर्फ आवश्यक मात्रामा जान सकेको छैन । अहिले पनि प्रबिधिको लागि आवश्यक आधारभुत पुर्वाधारहरु ( विद्द्युत, टेलिफोन ,ईन्टरनेट ) पुर्याउन सकेको अवस्था छैन जसले गर्दा लक्षित बर्ग सम्म अहिले सम्म अधारभुत देखि उच्च शिक्षाको पहुँच विस्तार गर्न सकिएको छैन । प्रबिधिको प्रयोग शिक्षा क्षेत्रमा बढाउन सके भौतिक रुपमा हुने कक्षा पनि प्रभावकारी हुने थियो । जुन कुरा हामी real देखाउन सक्दैनौ त्यस्ता कुरा हामी प्रबिधिको प्रयोगबाट देखाउन सक्छौ र विध्यार्थिमा वास्तविक बुझइ हुने कुरामा कुनै सन्ध्या छैन । त्यसैले आजको आवश्यकता शिक्षामा प्रबिधिको प्रयोग भन्ने नाराका साथ हामिले सरोकारवाला निकायलाई खबरदारी गरे मात्र सबैले सर्वसुलभ , बजारको माग अनुसारको दक्ष जनसक्ती उत्पादन गर्न सक्ने छौं ।

Wednesday, July 21, 2021

Covid -19

 नेपालमा कोरोनाको तेस्रो लहर आउने सम्भावना कति ????

ICT on education master plan 2013- 17

https://docs.google.com/presentation/d/1SghE97k2-7pFFHwvAqskGa4j5eUNcVo0/edit?usp=sharing&ouid=101912067137536442303&rtpof=true&...